राष्ट्रपतिद्वारा वीर अस्पतालमा दन्त परीक्षण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी दाँतकाे उपचारका लागि वीर अस्पताल पुगेकी छिन्।
राष्ट्रपति भण्डारी सोमबार बिहान अस्पताल अार्इ दाँत परीक्षण गराएको दन्तरोग विशेषज्ञ डा. शैली प्रधानले जानकारी दिइन्।
उनका अनुसार दाँत हल्लिने समस्याका कारण राष्ट्रपति जाँचका लागि वीर अस्पताल अाएकी हुन्।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम