त्रैमाससम्म स्वास्थ्य मन्त्रालयले खर्चियाे अाठ प्रतिशत बजेट
काठमाडौं : आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विकास खर्च त्यसअनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ।
सरकारी आय–व्ययको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार विकास बजेट धेरै खर्च गर्ने मुख्य १० वटा मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको खर्च निकै न्यून छ।
चालू बजेटमा ती मन्त्रालयलाई विनियोजन गरिएको कुल बजेटमध्ये तीन महिनामा करिब १० प्रतिशतमात्र खर्च भएको छ। अधिकांश खर्च साधारणतर्फकै छ। १० मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७.८२ प्रतिशत खर्च गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?