बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष र रजिष्ट्रारसँग स्पष्टीकरण
सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले मातहतका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठसँग स्पष्टीकरण लिएका छन् ।
रजिष्ट्रार श्रेष्ठलाई प्रतिष्ठानसँग कारोबार नभएको व्यक्तिलाई पाँच लाख ५० हजार रुपैयाँ चेकमार्फत दिएको बारेमा र शिक्षाध्यक्ष डा. खनाललाई दायाँ हात नै नभएका व्यक्तिलाई रेडियोलोजीमा एमडी भर्ना गरेको विषयमा उपकुलपति रौनियारले छुट्टाछुट्टै स्पष्टीकरण लिएका हुन्।
उनीहरूले उपकुलपति रौनियारलाई लिखित जवाफ पठाएका छन्। उनीहरूले पठाएकाे स्पष्टीरणमा छलफल भइरहेकाे उपकुलपति रौनियारले जानकारी दिए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण