चिकित्साशास्त्रको नोबेल पुरस्कार अमेरिकी र जापानी दुई वैज्ञानिकलाई
क्यान्सर उपचार क्षेत्रमा नवीन खोजका लागि पुरस्कार
यो वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र जापानका दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
कारोलिन्स्का इन्स्टिच्युटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको हो।
दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?