यो वर्ष एक हजार २०० वडामा स्वास्थ्यचौकी बन्ने
चौतारा : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले यो वर्ष एक हजार २०० वडामा स्वास्थ्यचौकी निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्।
सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र शनिबार अमेरिकी मेडिकल फाउण्डेशनको दुई प्री फ्याव भवन उद्घाटन गर्दै राज्यमन्त्री यादवले दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएको बताए।
उनले औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको भन्दै उनले कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको दाबी गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण