घर्ती शिक्षा तथा स्वास्थ्य समितिको सभापति

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)की जयपुरी घर्ती प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सभापति बन्ने निश्चित भएको छ।
संसद सचिवालयमा घर्तीको एक मात्र उम्मेदवारी परेपछि घर्ती समितिको सभापति बन्ने तय भएको हो। प्रतिनिधिसभाका अन्य ९ समितिमा पनि एक\एक मात्र उम्मेदवारी परेपछि शुक्रबार बस्ने बैठकमा सभापति चयन गर्ने कार्यतालिका छ ।
शुक्रबार नै सभामुख कृष्णबहादुर महराले घर्तीसहित निर्वाचित सभापतिहरूलाई सपथग्रहण गराउने कार्यक्रम छ।
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै