गर्भजाँच अब गाउँमै
भोजपुर : पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ। वान हर्ट वर्ल्ड वाइट नेपालले गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेसंँगै समस्या हटेको हाे।
वान हर्टले गाउँपालिकालाई करिब १० लाख रूपैयाँको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। सो यन्त्रबाट मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ।
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ