वीर अस्पतालमा रक्तदान
काठमाडौं : वीर अस्पतालले संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ।
मंगलवार अस्पताल प्रांगणमा आयोजना गरिएको कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरे।
राजधानीमा देखिएको रगत अभाव कम गर्न रक्तदान कार्यक्रम राखिएको अस्पतालले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?