वीर अस्पतालमा रक्तदान

काठमाडौं : वीर अस्पतालले संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ।
मंगलवार अस्पताल प्रांगणमा आयोजना गरिएको कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरे।
राजधानीमा देखिएको रगत अभाव कम गर्न रक्तदान कार्यक्रम राखिएको अस्पतालले जनाएको छ।
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै