सिंहदरबारमा कर्मचारीलार्इ नि:शुल्क स्वास्थ्य शिविर
काठमाडौं : निजामती सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले सिंहदरबारस्थित हेल्थ डेस्कमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शिविरमा अाइतबार वीर अस्पताल र मनमोहन भास्कुलर सेन्टरका ब्लड प्रेसर, मुटुरोग र सुगर विशेषज्ञ चिकित्सकले सेवा दिएका हुन्।
शिविरमा बिहीबार १२० कर्मचारीले स्वास्थ्य परीक्षण गराएकाे जानकारी दिएइकाे छ। बिहीबार ६० जनाको सुगर जाँच, ५० जनाको ईसीजी र ५५ जनाको इको गरिएको थियो।
अधिकांशमा उच्च रक्तचापको समस्या रहेको बताइएकाे छ। शिविर शुक्रबार पनि सञ्चालन हुने हेल्थ डेक्स प्रमुख दीपक मुडभरीले बताए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री