चिकित्सकहरुले आज लाइसेन्स बुझाउँदै
काठमाडाै: मुलुकी ऐन अपराध संहितामा भएको प्रावधानको विरोध गर्दै चिकित्सकहरुले आज लाइसेन्स बुझाउँदैछन । भदौ १ देखि लागू भएको अपराध संहितामा चिकित्सकलाई अपराधी सरह ब्यवहार गरेको भन्दै असन्तुष्ट बन्दै आएका चिकित्सकहरुले लाइसेन्स मेडिकल काउन्सिललाई बुझाएर आन्दोलन शुरु गर्ने भएका हुन् ।
उपचार गर्ने क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकलाई फौजदारी मुद्दा लगाउने प्रावधानले चिकित्सकलाई हतोत्साही बनाएको भन्दै नेपाल चिकित्सक संघले ऐन सच्याउन दबाब दिन साताब्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?