एक वर्षपछि बल्ल चल्यो एम्बुलेन्स
रसुवा : रेडक्रस शाखा रसुवाले एक वर्षपछि पुनः एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बिग्रिएर एक वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत गराई आइतबारदेखि चालू गराइएको रेडक्रस सभापति बाबुलाल तामाङले जानकारी दिए।
जिल्लामा उपचार हुन नसकेका बिरामी काठमाडौं लग्न समस्या भइरहेका बेला एम्बुलेन्स सञ्चालनले निकै सहज भएको जिल्ला अस्पताल रसुवाले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?