नेपाली सेनाले माग्याे १५ डाक्टर
काठमाडौं : नेपाली सेनाले स्वास्थ्यतर्फका केही जनशक्ति माग गरेको छ। गोरखापत्र दैनिकमा अाइतबार सूचना प्रकाशन गरी सेनाले डाक्टरलगायतका पदमा अावेदन माग गरेकाे हाे।
एमबीबीएस डाक्टर १५, फर्मासिस्ट २ र अकुपेसनल थेरापिष्ट १ जना माग गरिएको छ। यही साउन २० देखि भदाै १८ गतेसम्म जंगी अड्डा पश्चिमपट्टिकाे खेल मैदानबाट अावेदन दिन सकिनेछ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?