देवकाेटाकाे स्मृतिमा न्युराे अस्पतालमा ओपीडी निःशुल्क
काठमाडौं : बाँसबारीस्थित न्यूरो अस्पतालले बिहीबार ओपीडी (बहिरंग सेवा) निःशुल्क गरेको छ। डा. उपेन्द्र देवकोटाको ४५ औं पुण्यतिथिको अवसरमा अस्पतालले ओपीडी निःशुल्क गरेको हो।
त्यस्तै अन्य सबै सेवामा २५ प्रतिशत छुट दिएको अस्पतालका चिकित्सक लेकजंग थापाले जानकारी दिए।
अस्पतालका संस्थापक डा. देवकोटाको निधन गत असार ४ गते भएको थियो। देवकोटाको निधनपछि अस्पतालको नाम उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एल अलाइट साइन्सेस राखिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?