मेडिसिटी अस्पतालमा स्तन र खाना नलीको क्यान्सर रोगसम्बन्धी सम्मेलन हुने
ललितपुर : नेपाल मेडिसिटी अस्पताल र येल न्यु हेभन हस्पिटलले स्तन र खाना नलीको क्यान्सर रोगसम्बन्धी सम्मेलन गर्ने भएका छन्।
सम्मेलन ‘उपचार, पुनःस्थापना र भविष्यका आधारहरू नारासहित साउन १४ देखि १६ गतेसम्म मेडिसिटी अस्पतालमा हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
सम्मेलनमा विशेषगरी स्तन क्यान्सरका चरणहरु, शल्यक्रिया, दुखाइ व्यवस्थापन लगायत उपचारबारे छलफल एवं अन्तरक्रिया गरिने मेडिसिटीका डा.सुुनिलकुमार शर्मा ढकालले जानकारी दिए।



जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?