राजपा अध्यक्ष ठाकुर स्वास्थ्यजाँच गर्न दिल्लीतर्फ
काठमाडाैं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य परीक्षण गर्न भारतको राजधानी नयाँ दिल्ली जाँदैछन्। आइतबार साँझ ५ बजे उनी दिल्ली जान लागेका हुन्।
दिल्लीमा रहँदा ठाकुरले राजनीतिक भेटघाट पनि गर्ने राजपा नेपालका एक नेताले जानकारी दिए।
यसअघि गत चैत २७ मा उनी स्वास्थ्य उपचारका सिलसिलामा झण्डै दुर्इ हप्ता भारतमा बसेका थिए।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन