प्राडा पाध्येको ‘आमा बन्नु एउटा महत्वपूर्ण कुरा हो’ पुस्तक सार्वजनिक
काठमाडौं : वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा सरस्वती पाध्येले‘आमा बन्नु एउटा महत्वपूर्ण कुरा हो’ पुस्तक सार्वजनिक गरेकी छिन्।
काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले कृति विमोचन गरे। पाध्येले आफूले चिकित्सा शिक्षा पूरा गरेपछि अस्पतालमा गरेका विभिन्न अभ्यासका अनुभवलाई कृतिमा समावेश गरिएको बताइन्।
पुस्तकमा प्रजनन स्वास्थ्यको परिचय, गर्भावस्थामा हुने लक्षण, गर्भवती महिलाले खान नहुने कुरा, जन्मान्तर केका लागि?, बच्चालाई दिनुपर्ने खोपजस्ता विषय उल्लेख छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?