वार्ता निर्णायक मोडमा,सात बुँदे सहमति
काठमाडाैंः सरकार केसी बीचको वार्ता निर्णायक मोडमा पुगेकाे छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिने भएकाे हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका एक सदस्यले जानकारी िदए। बुधवार भाँडिएको वार्ता प्रधानमन्त्रीको प्रत्यक्ष सलंग्नतापछि सफल हुने माेडमा पुगेकाे हाे ।
सातबुँदे सहमित पछि सो सहमति डा केसीलाई सुनाउनका लागि केसी पक्षका वार्ता टाेलीका सदस्यहरू अनशन स्थल गएका छन । डा केसीको सहमति भएमा वार्ता सफल हुनेछ । ‘अब बल डा केसीको कोर्टमा छ ‘ वार्ता टोलीका एक सदस्यले बताए ।








औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम