चिकित्सकको र्यालीमा प्रहरीको हस्तक्षेप
काठमाडाैः त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म र्याली निकाल्न हिंडेका चिकित्सक तथा विद्यार्थीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। डा गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण र्यालीमा निस्केका चिकित्सक , विद्यार्थी र सुरक्षाकर्मीबीच केहीबेर झडप समेत भएको थियो ।
सोही क्रममा प्रहरीले दर्जनौं चिकित्सक तथा विद्यार्थीलार्इ पक्राउ गरेको हो। यही कारण शिक्षण अस्पताल यतिखेर अस्तव्यस्त रहेकाे छ । डा केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक चिकित्सक बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य