चिकित्सकहरु थप आन्दोलनका कार्यक्रम सहित सडकमा
काठमाडाैंः डा. केसी सरकारबीचकाे वार्ता बुधवार असफल भएपछि चिकित्सकहरु थप आन्दोलनमा उत्रिएका छ्न ।
त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरुले र्याली गर्ने भने पनि सुरक्षाकर्मीले अस्पतालमै रोकेका छन ।
डा. केसीको माग पुरा गर्न सरकार तयार नभएपछि विरोधस्वरुप र्यालीको आयोजना गरिएको थियाे। डा ।केसीकाे समथर्नमा नागरिककाे सत्याग्रह पनि जारी नै छ । डा. केसी र सरकारबीचकाे वातार्मा सरकार गम्भीर नभएकाे भन्दै केसी पक्षका वार्ता टाेलीका सदस्यहरू वार्ता छाेडेर हिंडेका थिए । उता डा. केसीकाे स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गएको छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन