पशुपति क्षेत्रमा मुख तथा दन्त स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम
काठमाडाैं : मुख तथा दन्तस्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ह्याप्पी स्माइल्स हेल्थ फाउन्डेसनले पशुपति क्षेत्रमा मुख स्वास्थ्य र मुख क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम गरेको छ।
कार्यक्रममा मुख क्यान्सरको जोखिमका कारक तत्त्व, मुख क्यान्सरसम्बन्धी लक्षण र रोकथामका उपायबारे जानकारी दिइएको थियो। सचेतना कार्यक्रमबाट करिब ३५० जना लाभान्वित भएको फाउन्डेसनकी अधक्ष डा.मारिषा दाहालले बताइन्।
कार्यक्रममा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक नृत्य तथा नाटक पनि प्रस्तुत गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?