सरकारले टेरेन केसी पक्षलाई
डा.केसी सरकार बीचको वार्ता अवरुद्ध
काठमाडौंः डा केसी र सरकार पक्षबीच आज बिहान साढे ९ बजे हुने भनिएको वार्ता अझै हुन सकेको छैन । सरकार पक्षले औपचारिक रुपमा वार्ताका लागि खबर नगरेको बताउँदै वार्ता स्थल शिक्षा मन्त्रालय नगएको वार्ता टोलीका एक सदस्यले बताए । उता सरकारी वार्ता टोलीका सदस्यले भने आफूहरु आन्तरिक गृहकार्यमा व्यस्त रहेको बताएका छन ।
केही बुँदामा मंगलबार सहमति भए पनि छात्रवृत्ति, उपत्यकामा १० वर्ष सम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका विषयमा सहमति हुन सकेको छैन । उता प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन मेडिकल कलेजलाई कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने विषयमा बढी केन्द्रित भएको देखिएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य