थाइराइडकाे उपचार गराउन नेता खनाल चीनमा
काठमाडौं : नेकपाका नेता झलनाथ खनाल उपचारका लागि चीन गएका छन्। गम्भीर प्रकृतिको थाइराइडको उपचार गर्न भन्दै खनाल आइतबार चीन गएका हुन्।
उनमा पहिलेदेखि नै थाइराइडको समस्या थियो। चीनमा थाइराइडको उपचार गरेपछि उनी स्वदेश फर्किने पारिवारले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?