Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सत्याग्रहीको माग सम्बोधन नगरे आगो बल्छ : पूर्वप्रधानन्यायाधीश कार्की

सत्याग्रहीको माग सम्बोधन नगरे आगो बल्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा.गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। ‘केसीले उठाएका मुद्दा उनका व्यक्तिगत होइनन्, जनताका हुन्’, उनले भनिन्, ‘उनमा माग सम्बोधन नभए देशमा आगो बल्छ।’

‘सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्स’ले काठमाडौं’को बानेश्वरमा शनिबार आयोजित सभामा पूर्वप्रधानन्यायाधीश केसीले केसीको मुद्दालाई राजनीतिक रंग नदिन सरकारलाई आग्रह गरिन्। सत्याग्रही डा. केसीलाई कहिले पार्टीको खोल ओढाइने गरेकोमा उनले असन्तुष्टि जनाइन्।

डा. केसीले जनताको भावना बोलेको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले उनका माग पूरा गर्न आग्रह गरिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन