डा.केसीका समर्थकले भोलि सामूहिक सत्याग्रह गर्ने
काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका समर्थकहरूले आइतबार सामूहिक सत्याग्रह गर्ने भएका छन्। समर्थकहरूले काठमाडौंको वसन्तपुरमा आइतबार १० बजेदेखि साँझ ५ बजेसम्म सत्याग्रह गर्ने भएका हुन्।
सरकारले संसदमा पेश गनृ लागेको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै डा. केसी २२ दिनदेखि अनशनमा छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?