Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अन्तत : काठमाडाैं फर्किए डा.केसी

अन्तत : काठमाडाैं फर्किए डा.केसी

काठमाडाैं : जुम्लामा २० दिन अनशन बसेका डा. गोविन्द केसी जुम्लामा अनशन बसेको २०औँ दिन काठमाडौं फर्किएका छन्। २० दिनअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेका केसी बिहीबार सेनाको हेलिकोप्टरमा काठमाडौं फर्किएका हुन्।

यसअघि उनले सेनाकाे हेलिकाेप्टरमा काठमाडाैं नअाउने बताएका थिए। केसीलाई जुम्लाका स्थानीयले फूलमाला लगाएर विदाइ गरेका छन्। उनको स्वास्थ्य बिग्रिएपछि सरकारले काठमाडौंबाट हेलिकोप्टर पठाएर बल प्रयोग गरेर भएपनि उठाएर ल्याउने भनेको थियो।

यसको विरोधमा जुम्लाका स्थानीय र विद्यार्थीहरूले विरोध गर्दा झडप भएको थियो।  गोली चल्दा एकजना प्रहरी घाइते भएका छन्।

केसीलार्इ केही बेरमै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिँदैछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि