Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.केसी सेनाकाे हेलिकाेप्टरमा काठमाडाैं नअाउने

डा.केसी सेनाकाे हेलिकाेप्टरमा काठमाडाैं नअाउने

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले सेनाको हेलिकोप्टरमा काठमाडौं नजाने बताएका छन्। उनले प्रतिष्ठानमा सरकाले रक्तपात मच्चाउन खाेजको भन्दै आफू त्यो देख्न नपाउने भनेर काठमाडौं फर्किन राजी भए पनि सेनाको हेलिकोप्टरमा भने  नजाने बताएका हुन्।

यसअघि उनले काठमाडौंमा नभर्इ जुम्लामा नै वार्ता गर्नुपर्ने बताएका थिए। केसीले जुम्लामा पत्रकार सम्मेलन बोलाएका छन्। आफ्ना केही कुरा राखेर काठमाडौं फर्किने बताए। प्रहरीले भने केसीलाई सेनाकै हेलिकोप्टरमा काठमाडाैं ल्याउने प्रयास गरिरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि