चीनमा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस
हेल्थ टिभी अनलाइन : बेलायतमा फेलिएको नयाँ प्रकारको कोरोना भाइरस चीनमा पनि भित्रिएको छ ।
बेलायतबाट फर्किएकी २३ वर्षीया युवतीमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। युवती चीन फर्किएलगत्तै आइसोलेसनमा राखेर जिन सिक्वेन्सिङ गरिएको र सो परीक्षण गर्दा नयाँ भाइरस पुष्टि भएको बताइएको छ ।
यतिबेला बेलायतबाट शुरु भएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण अन्य देशहरुमा समेत देखिन थालेको छ । यो म्युटेसन भएर बनेको भाइरस पहिलेको भन्दा ७० गुणा बढी छिटो सर्ने र दुख दिने खालको भएको विज्ञहरुले बताउँदै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण