स्तन क्यान्सर पत्ता लगाउन दृष्टिविहीनहरूको स्पर्श क्षमताको उपयोग
कोलम्बियाः स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर हो र यो निकै घातक पनि छ।
स्तन क्यान्सरका कारण हुने मृत्युबाट बचाउन यसको निदान सुरुवाती चरणमै गर्नुपर्ने हुन्छ। उता कोलम्बियामा दृष्टिविहीन महिलाहरूलाई स्तन क्यान्सरका सङ्केतहरू खोज्ने काममा लगाइएको छ।
दृष्टिविहीनहरूमा हुने विशेष स्पर्श क्षमताका आधारमा उनीहरूले क्यान्सरका गाँठा र तन्तुहरू पत्ता लगाउन सक्ने बताइएको छ।
बीबीसीबाट ः





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड