नेपालगञ्जमा ८ र मकवानपुरमा १ गरी ९ जना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नं १, ३ र ५ का १८ वर्षदेखि ३६ वर्षका ८ जना पुरुष र मकवानपुर निवासी ३७ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो