डा. केसीलाई लिन जान लागेकाे हेलिकोप्टर रोकियो

काठमाडाैं- अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई आजै हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने भनिए पनि सरकारले हेलिकोप्टर नै पठाउन सकेन ।
जुम्ला जाने टोलीमा को को जाने भन्ने निधो नै नभएपछि तयारी अवस्थामा राखिएको हेलिकोप्टरलाई फिर्ता पठाइएको छ । जुम्ला जाने टोलीमा रहेकी क्याबिनेट चिकित्सक प्रा. डा. दिब्या सिंह शाहले आज को काे जाने भन्ने निधो नहुँदा हेलिकोप्टर फिर्ता भएकाे बताइन् । भोलि सल्लाह गरेर मात्र जान सकिने उनको भनाई छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु