मिर्गौला दिवस कार्यक्रममा प्रधानमन्त्री सहभागी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिर्गौला दिवसको अवसरका त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी भएका छन्।
शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सिबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।
कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
अस्पतालकी मिर्गौला विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !