सुनाैलाे धुलाेले अाकाश ढाक्याे, घरभित्रै बस्न अष्ट्रेलियाली सरकारकाे अाग्रह
दक्षिण–पूर्वी अष्ट्रेलियामा धुलो आँधीले आकाश सुनौलो रङले ढाकेकाे छ। सिड्नीतर्फ पाँच सय किमी चौडाइ भएको आँधी पुग्दै गरेकोले त्यहाँका अधिकारीहरूले सिड्नीमा ‘पब्लिक हेल्थ अलर्ट’ जारी गरेको छ।
दक्षिण वेल्सको धेरै जसो ठाँउ धमिलो देखिएको थियो। अधिकारीहरूका अनुसार हावाको बेगले सुख्खा माटो उडाएर ल्याएको हो। स्वास्थ्यकर्मीहरुले त्यहाँको बासिन्दालाई घरभित्र नै बस्न सूचित गरेको छ।
मुख्यगरी वृद्धवृद्धा, बालबालिका तथा श्वासप्रश्वासका बिरामीहरूलाई घरभित्र नै बस्न आग्रह गरिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण