भाेलिदेखि काठमाडाैंमा ‘क्रिटिकल केयर’ सम्बन्धी सम्मेलन
काठमाडौं : काठमाडौंमा शुक्रबारदेखि ‘क्रिटिकल केयर’ सम्बन्धी दुईदिने सम्मेलन शुरु हुँदैछ।
नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनकाे अायाेजनामा हुने सम्मेलनमा क्यानडा, कोरिया, थाइल्याण्ड, श्रीलंका, भारतलगायत देशका विशेषज्ञ एवं प्रतितिनिधिहरू सहभागी हुनेछन्।
क्रिटिकल केयरसम्बन्धी छलफल र अनुभव साटासाट गर्न सम्मेलन साझा थलो हुने भएकले यसमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलार्इ लाभदायी हुने आयोजकको भनाइ छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण