नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
हेल्थ टिभी अनलाइन : सरकारले नर्सिङ सेवामा खटिने नर्सहरुका लागि रात्रि भत्ता दोब्बर बनाउने घोषणा गरेको छ ।
आज संसदको दुवै सदनलाई सम्बोधन गर्दै बजेट भाषणमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड