आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा वासुदेव उपाध्याय
हेल्थ टिभी अनलाइन : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा वासुदेव उपाध्यायले पाएका छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा डा वासुदेव उपाध्यायलाई ल्याउने निर्णय गरेकी हुन् ।
यसअघि विभागको निमित्त महानिर्देशकको कार्यभार १०औं तहका चिकित्सक डा श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड