अबदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
हेल्थ टिभी अनलाइन : सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याका कारण अबदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। यो निर्णय २०८२ चैत २३ गतेबाट लागू हुने पनि जनाइएको छ । यसअघि शनिबार मात्र बिदा हुँदै आएको थियो । यसैगरी सरकारी कार्यालयको समय बिहान ९ बजेबाट सुरु हुने र ५ बजेसम्म कायम हुने पनि निर्णय भएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड