सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’
सिन्धुपाल्चाेक : प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा विद्यालय छनोट गरी नर्स छनोट प्रक्रिया सुरु भएको छ।
विद्यार्थीहरु बिरामी हुँदा विद्यालयमै उपचार गराउने लक्ष्यको साथ एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुन लागेको हो।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा १३ जिल्लाका २० विद्यालयमा नर्स छनोट प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए।
२० विद्यालयमध्ये सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाभित्रको कृष्णरत्न मावि र भीमेश्वर मावि छनौटमा परेका छन्।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’