दशौं फर्मा एक्स्पो – पहिलो दिन यस्तो देखियो (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘दशौं फर्मा एक्स्पो’ सुरु भएको छ ।
‘फर्मामा नवीनता : भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा सुरु भएको तीन दिने एक्स्पोमा स्वदेश तथा विदेशी औषधि उद्योगको उत्साहबर्धक सहभागिता रहेको छ ।












नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड