राष्ट्रपतिद्वारा वीर अस्पतालमा दन्त परीक्षण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी दाँतकाे उपचारका लागि वीर अस्पताल पुगेकी छिन्।
राष्ट्रपति भण्डारी सोमबार बिहान अस्पताल अार्इ दाँत परीक्षण गराएको दन्तरोग विशेषज्ञ डा. शैली प्रधानले जानकारी दिइन्।
उनका अनुसार दाँत हल्लिने समस्याका कारण राष्ट्रपति जाँचका लागि वीर अस्पताल अाएकी हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण