आज विश्व दृष्टि दिवस, आँखालाई माया गरौं भन्ने नाराका साथ मनाइँदै
हेल्थ टिभी अनलाइन : आज विश्व दृष्टि दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन तथा आँखा स्वास्थ्यको सेवामा पहुँच बढाउन हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ । नेपालमा पनि नेपाल नेत्र ज्योति संघ लगायतका संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यस वर्षको दिवसको नारा ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने रहेको छ ।
नेपालको आँखा स्वास्थ्य सेवालाई विश्वमै उत्कृष्ट सेवाका रुपमा लिइन्छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड