जेनजी आन्दोलनका घाइतेको बीएण्डबी अस्पतालमा मृत्यु, पहिचान अझै खुलेन
अस्पतालद्धारा परिवारलाई सम्पर्कमा आउन आग्रह
हेल्थ टिभी अनलाइन : जेनजी आन्दोलनमा घाइते भएका एक जनाको आज बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
घाइतेलाई उपचारका लागि भर्ना गरिएको र अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको भन्दै अस्पतालले सूचना जारी गरेको छ । घाइते अस्पताल आउँदा बेहोस अवस्थामा रहेको र अहिलेसम्म परिवार सम्पर्कमा नआएकाले उनी को हुन् ? घर कहाँ हो भन्ने थाहा नभएको पनि अस्पतालले जनाएको छ । उनलाई चिन्नुहुने सबैले उनको परिवारसमक्ष यो खबर पुराइदिन आग्रह पनि गरेको छ ।
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या आज बिहान सम्म ५१ पुगिसकेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण