डेंगी नियन्त्रण गर्न काठमाडौं महानगरको ‘वाक एण्ड एक्ट’ कार्यक्रम
हेल्थ टिभी अनलाइन : डेंगी रोगको प्रकोप नियन्त्रण गर्न काठमाडौ महानगरपालिकाले एक दिने ‘अभियान’ सञ्चालन गरेको छ । महानगरले शुक्रबार ‘वाक एण्ड एक्ट’ खोज र नष्ट गर विशेष अभियान सञ्चालन गरेको हो ।
महानगरपालिकाका अनुसार महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका सम्पूर्ण कर्मचारीहरूलाई यो अभियानमा सहभागी हुन निर्देशन दिइएको छ ।
डेंगी नियन्त्रणका लागि सुरुगरिएको यो अभियान शुक्रबार बिहान राष्ट्रिय सभागृह, काठमाडौंबाट सुरु भएको थियो। यसअघि पनि डेंगी नियन्त्रणका लागि महानगरपालिकाले हरेक साताको शुक्रबार सरसफाई अभियान गर्दै आएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण