औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत
हेल्थ टिभी अनलाइन : नेपाल औषधी उत्पादक संघ एपोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। काठमाडौंमा जारी संघको वार्षिक साधारणसभाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
संघको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको थियो। अधिकारी र दिपक प्रसाद दाहालको उम्मेदवारी परेकोमा दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मत अधयक्षमा निर्वाचित भएका हुन्।
अन्य पदहरुमा पनि सर्वसम्मत गराउने प्रयास जारी रहेको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण