नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य
हेल्थ टिभी अनलाइन : नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित भएका छन् । शनिबार राजधानीमा भएको संघको आठौं अधिवेशनबाट आचार्य निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा पृथ्वी राज वैद्य र सुमन कयाल, महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरुमा मुकुन्दराज भण्डारी, सुशिल कुमार श्रेष्ठ , महेन्द्र श्रेष्ठ, ख्वाजा तारिकराना, निरज कुमार झा, शितोष शाह, आनन्दा राजभण्डारी, सुरज टिवरीवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रुंगटा .र डा अबुल हुसेन अन्सारी रहेका छन् । थप एक जना सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्नेछन्।
संघको नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण