स्वास्थ्य सचिव डा.चौधरीकाे सरुवा राेक्न सर्वाेच्चकाे अादेश
काठमाडौं : सर्वोच्च अदालतले तत्कालीन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई जिम्मेवारविहीन बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले चौधरीलाई जिम्मेवारविहीन बनाई प्रधानमन्त्री कार्यालयमा जगेडामा राख्ने निर्णयमा कारण देखाउ आदेश समेत दिएको छ ।
गत असोज २८ को निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा तानिएपछि डा. चौधरीले सरकारको निर्णय गैरकानुनी भन्दै गत बिहीबार अदालतमा रिट दायर गरेकी थिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण