विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै
हेल्थ टिभी अनलाइन : सरकारले विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अन्तर्गत भरतपुर अस्पतालमा मुटु रोगका लागि क्याथ ल्याब, प्रजननसम्बन्धी समस्याका लागि उपचार, जलनसहित नौ विभिन्न सेवा शुरुवात भएको छ ।
सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गरेका छन् । मन्त्रालयको वैशाख महिनाको कार्यतालिका अनुसार अस्पतालले निर्धारित समयमै सेवा आरम्भ गरेको हो । अन्य अस्पतालहरुमा समेत तालिका अनुसार सेवा थप तथा विस्तारका कार्यक्रमहरु चलिरहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण