डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक
हेल्थ टिभी अनलाइन : वरिष्ठ आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रको स्वर रहेको ‘चाहना बेग्लै छ’ भन्ने बोलको गित सार्वजनिक भएको छ ।
सोमबार युट्युब च्यानलबाट म्यूजिक भिडियोसहितको गित सार्वजनिक गरिएको हो । गितमा मित्र केसीको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा पुष्कर साउद र बिनिता दाहालले अभिनय गरेका छन्।
गायकद्धयले यसभन्दा अघि पनि थुप्रै गित गाइसकेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’