छुटेका बालबालिकालाई खोप लगाइँदै
हेल्थ टिभी अनलाइन : सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई वैशाख महिनाभर खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदै यो महिनाभर छुट खोप लगाउने भएको हो ।
परिवार कल्याण महाशाखाले बालबालिकालाई नियमित खोप सेवाका रूपमा दिनुपर्ने ९ प्रकारका खोपहरू मध्ये कुनै खोप छुटेको भएमा सकेसम्म छिटो ५ वर्षको उमेरभित्र छुट खोप लगाउन हुन अनुरोध गरेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’