Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष ०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आगामी आर्थिक वर्ष ०८१\८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। यसका साथै उक्त सभाले आर्थिक वर्ष ०८०\८१ को नाफाबाट आफना शेयरधनीहरुलाई १५ दशमलब ५ प्रतिशतका दरले नगद लाभासं प्रदान गर्ने निर्णय गरेको छ ।

साधारण सभामा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अस्पतालले अझ बढी सेवा विस्तार गर्दै लाने योजना रहेको जानकारी दिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार